चर्चित गायिका शान्ति श्री परियार र रामजी खाडको आवाजमा आयो तहल्का पिट्ने गीत

२०७८ आश्विन २१, बिहीबार २१:१९ गते २०७८ आश्विन २१, बिहीबार २१:१९ गते २०७८ आश्विन २१, बिहीबार २१:१९ गते

नेपाली लोक संगीतका धरोहर सबैका मनका ढुकढुकी लोक संगीतका साधक एकनारायण भण्डारीको उत्कृष्ट लोकदोहोरी गीत’पिपलु पात’बजारमा आएको छ।गीतमा दोहोरी क्षेत्रकै लोकप्रिय गायक रामजी खाड र शान्ति श्री परियारको सुमधुर आवाजमा रहेको गीतमा निकै प्रेमका शब्दहरु उनिएको छ।

एक प्रेमी र प्रेमिकाको कथा भित्र रहेको यो गीत आम नेपालीको मनमा बस्ने पक्का छ। रामजी खाड र एकनारायण भण्डारी आज भन्दा झन्डै १५ बर्ष अगाडी देखिका सहकार्यका सहयात्री हुन्।बिचमा दुबैको सहकार्य खासै थिएन तर धेरैपछि दुइ बिचको सहकार्य दोहोरीएको हो।

तीज गीतमा यसपाली रामजी खाडलाइ खेलाएका भण्डारीले यो पटक पनि भिडियोमा बिशेष पात्रमा रामजीलाइनै राखेका छन भने महिला पात्रा मा उसा उप्रेती देख्न सकिन्छ।गीतमा निर्देशन भने प्रकाश भट्टले गरेका हुन्।सीतारा म्युजिक प्राली मार्फत बजारमा आएको उक्त गीतले एक खालको चर्चा पाउने पक्का पक्कि देखिएको छ। गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई छ ,पुरा भिडियो हेर्नुहोस :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *