रुपन्देही घटनाः सुरक्षाकर्मीमाथि पेट्रोल ब’म प्र’हार, एसपी सहित ४९ सुरक्षाकर्मी घा’इते

२०७८ आश्विन २५, सोमबार ०९:२३ गते २०७८ आश्विन २५, सोमबार ०९:२३ गते २०७८ आश्विन २५, सोमबार ०९:२३ गते

– रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा भएको झ’डपमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी)सहित ४९ जना सुरक्षाकर्मी घा’इते भएका छन्।

आइतबार बिहान बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा सुरक्षाकर्मी र बस्तीका स्थानीयबीच झ’डप भएको हो। उक्त झ’डपमा नेपाल प्रहरीतर्फ ३० र सशस्त्र प्रहरी ब’लका (एसपी)सहित १९ गरी ४९ जना सुरक्षाकर्मी घा’इते भएका छन्।

झडपमा सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती, हवल्दारहरु दिलबहादुर घर्ती, दिपेन्द्र केसी, खुसीराम चौधरी, तीलबहादुर धामी, रुद्रबहादुर खत्री, जनकराज जोशी रविन्न्द्रकुमार गौड र चुमानसिंह थापा घाइते भएका छन्। यस्तै, सशस्त्र प्रहरीका जवानहरु सन्तोष बस्नेत,

इन्द्रजित चौधरी, शम्भु कार्की, मनोज रावत, बसन्त डिसी, लोकनाथ खनान, गणेश रावत, प्रेम बिक सुरज दयाल र कृष्णबहादुर थापा घा’इते भएको सशस्त्र प्रहरीका एसपी राजेश उप्रेतीले जानकारी दिए। यस्तै, नेपाल प्रहरीतर्फ ३० जना घा’इते भएका छन्।

त्यस्तै, सर्वसाधारणतर्फ गुल्मीका ३२ वर्षीय जंगबहादुर परियार, पाल्पाका ३५ वर्षीय गम्भीरसिंह डिसा, नवलपरासी पश्चिमका सर्वेस केवट, पाल्पाका ३८ वर्षीय प्रेम कामी घा’इते भएका छन्। घा’इतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

उनका अनुसार घटनामा चार जनाको मृ’त्यु भएको छ। तीमध्ये एक जनाको मात्रै स’नाखत भएको छ। स’नाखत हुनेमा बाडगंगा तीन कपिलवस्तुका रमेश परियार छन्। अन्य तीन जनाको स’नाखत भएको छैन। अ’तिक्रमण भएको जग्गाको सु’रक्षार्थ खटिएका प्रहरीमाथि ढुंगामुढा,

पेट्रोल ब’म प्र’हार गरेर आ,’क्रमण गरेपछि पहिला अ’श्रु ग्यास र पानीको फोहरा प्र’हार गर्दा पनि आक्रमण गर्न नछोडेपछि बाध्यात्मक अवस्थामा गोली चलाउन परेको उनले बताए। ‘हामीले स्थितिलाई सामान्य अवस्थामा ल्याउन अनेक प्रयास गर्यौं ।प्रहरीले पानीको फोहरा,

अश्रु ग्यास, हवाइ फा’यर प्र’हार गर्दा पनि आ,’क्रमण नरोकिएको र प्रहरीहरु घा’इते भएपछि बाध्य भएर ड्यु’टीमा रहेका प्रहरीले ज्यान जोगाउन गोली प्रहार गर्नुपर्ने अवस्था सृजना भयो,’ तिवारीले भने। बिहान ११ बजे ठूलो संख्यामा आएका आ,’क्रमणकारीले पहिला अतिक्रमित

जग्गाको सुरक्षार्थ खटिने प्रहरीका लागि स्थापना गरिएको अस्थायी पो’ष्ट ज’लाइदिएका थिए। त्यसपछि प्रहरी बस्नका लागि टाँ’गिएका पाल खोसेर लगेका थिए। त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन गरिएका अनेकन प्रयास असफल भएपछि अन्तिम अवस्थामा गोली चलाउने अवस्थामा पुगेको उनको भनाइ छ।

सुकुम्बासी र प्रहरीबीचको झडपमा परेर घा’इते भएकालाई अस्पताल पुर्याउन एम्बुलेन्स ल्याएर आएकी नेपाल प्रहरीकी असई विमला विश्वकर्मालाई आन्दोलनकारीले एम्बुलेन्सबाट थु’तेर केही घण्टा अ’पहरण गरेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *