फेरी बा’घले खायो अर्को ९ वर्षीया बालिका

२०७८ आश्विन २५, सोमबार २२:२८ गते २०७८ आश्विन २५, सोमबार २२:२८ गते २०७८ आश्विन २५, सोमबार २२:२८ गते

चितुवाको आ’क्र’मण’बाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहेकी छन् । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आ’क्र’म’ण गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । बालिकाको शव घरभन्दा तल जङ्गलमा फेला परेको छ ।

लामो समयसम्म चितुवाको आ’क्र’मण रोकिएको तनहुँमा चितुवा आ’क्र’म’ण भएपछि स्थानीयवासी त्रसित भएका छन् । तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । विसं २०७४ फागुनयता चितुवाको आ’क्रम’ण’बाट ११ बालबालिकाले ज्या’न गुमाएका छन् ।

चितुवाका आ’हा’रा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवाले बस्तीमा प्रवेश गरी बालबालिकामाथि आ’क्र’म’ण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *