दाङ, २५ असोज – राप्ती गाउँपालिका-१ स्थित आँपखोली बस्ने ३७ वर्षीया देबी गुरुङ आफ्नै घरको कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु
चितवन, २५ असोज – खैरहनी नगरपालिका-२ स्थित अनमोल इँटा उद्योगभित्र रोकी राखेको ना.३ त ७५१ नम्बरको ट्याक्टरमा चडी खेल्ने क्रममा गुड्न जाँदा सोही इँटा भट्टामा काम गर्ने काभ्रे घर भएका केशव परियारको छोरा ४ वर्षीय आयुस परियारको सोमबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0