लडेर मृत्यु

२०७८ कार्तिक १, सोमबार १९:५८ गते २०७८ कार्तिक १, सोमबार १९:५८ गते २०७८ कार्तिक १, सोमबार १९:५८ गते

ललितपुर, १ कात्तिक – ललितपुर महानगरपालिका-२५ नख्खुडोल बस्ने ईलाम सुर्योदय नगरपालिका-९ रामथोक घर भएका ४० वर्षीय सन्जिव कुमार राईको भर्‍याङबाट लडेर सोमबार बिहान मृत्यु
भएको छ ।

आफू बस्दै आएको घरको भर्‍याङबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *