६ वर्ष अघि एसिड आक्रमणमा परेकी संगिताले प्रेमीसँग कसिन लगन गाँठो

२०७८ कार्तिक २, मंगलवार ०९:०६ गते २०७८ कार्तिक २, मंगलवार ०९:०६ गते २०७८ कार्तिक २, मंगलवार ०९:०६ गते

काठमाडौँ । एसिड आक्रमणमा परेकी संगिता थापा मगरले आफ्नो १ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेकी छिन् ।

६ वर्ष अघि एसिड आक्रमणमा परेकी संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गर्दै खुशी व्यक्त गरेकी छिन् । संगीताले पाँचथरका निश्चल लिम्बुसँग लगनगाँठो कसेकी हुन् ।

संगिताले सामाजिक संजालमा तस्विर राख्दै निश्चल र आँफुले एसिड आक्रमणविरुद्ध अभियान चलाउने बताएकी छन् । संगितामाथि २०१५ फेब्रुअरी २२ तारिखका दिन काठमाडौंको बसन्तपुरमा एसिड आक्रमण हुँदा अनुहार र छातिको निकै भाग जलेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *