कञ्चनपुर, ३ कात्तिक शुक्लाफाटा नगरपालिका-१२ बसन्तपुर बस्ने ५५ वर्षीय ध्वज बहादुर कार्की र उनकै श्रीमती ४५ वर्षीया मथुरा कार्कीको जंगली हात्तीको आक्रमणबाट बुधबार बिहान मृत्यु भएको
छ ।
सोही ठाउँस्थित डिलाशैनी सामुदायिक वनबाट आएका करिब १६ वटा जंगली हात्तीहरुको बथान गाउँमा पसेपछि घरबाट बाहिर निस्की भाग्ने क्रममा हात्तीले लखेटी आक्रमण
गर्दा दुवै जनाको घटनास्थलमा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0