नगद तथा चाँदीका गरगहना चोरी

२०७८ कार्तिक ४, बिहीबार १२:१० गते २०७८ कार्तिक ४, बिहीबार १२:१० गते २०७८ कार्तिक ४, बिहीबार १२:१० गते

ललितपुर, ४ कात्तिक
ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित नुवाकोट दुप्चेश्वर घर भएका सुशिल बिकको हेण्डिक्राफ्ट हस्तकला कारखानाबाट नगद १ लाख ५० हजार रूपैयाँ र चाँदीका विभिन्न
गरगहना समेत गरी करिब १७ लाख ८४ हजार ४ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *