म मेरै कार्यकालमा नेपाल लाई बिकास गरेर सिंगापुर बनाउँछु : रामकुमारी झाँक्री

२०७८ कार्तिक ९, मंगलवार ०९:०३ गते २०७८ कार्तिक ९, मंगलवार ०९:०३ गते २०७८ कार्तिक ९, मंगलवार ०९:०३ गते

म मेरै कार्यकालमा नेपाल लाई बिकास गरेर सिंगापुर बनाउँछु : रामकुमारी झाँक्री
रामकुमारी झाँक्रीले भन्छिन् म नेपाल लाई बिकास गरेर सिंगापुर बनाउँछु ।
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने प्रवृत्तिले नेपाल पछि परेको टिप्पणी गरेकी छन् ।

उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन् ।

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री झाँक्रीले विना योजना र अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले सर्वसाधारणको जीवनस्तरमा फरकपना नदेखिएको बताइन् ।

उनले अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट शहर भन्ने गरेको भन्दै समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको धारणा राखिन् ।

अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेट विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिकले पाउने अवस्था सिर्जना हुने मन्त्री झाँक्रीले बताइन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *