दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’को फाईनल सार्वजनिक भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खलामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन प्रशारण गरिएको थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उक्त सबै टिमलाई पछि पार्दै मिना र प्रकाश पराजुलीले उपाधी जितेका छन। त्यस्तै दोश्रो हुन सफल बाल चन्द्र बराल र शोभा कार्की रहेका छन भने तेस्रो हुन रिता राउत र सबिन रहेका छन। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0