खक्राैला / टीकापुर नगरपालिका वडा न ८ कालिमाटीमा खुकुरी प्र’हारबाट एक बालककाे ज्या’न गएकाे छ । टीकापुर नगरपालिका वडा न ८ कमलगाउँका १७ बर्षिया बालक अनुप साउँदकाे खुकुरी प्र’हारबाट ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
ज्या’न गएकाे हाेराति करिब साढे ८ बजे तिर डिजेमा नाच्ने बेलामा सामान्य विवाद भएको र साेहि बेला भजनी नगरपालिका वडा न ३ ठेकिपुर का किरण साउँदले प्र’हार गरेकाे खुकुरीबाट अनुपकाे ज्या’न ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
गएकाे कालाकुण्डा प्रहरी चाैकिका प्रहरी नायब निरिक्षक राजेन्द्र कार्कीले जानकारी दिए । खुकुरी प्र’हारबाट आन्द्रा बाहिर निस्केकाे र उपचारका लागि टीकापुर अस्पताल लगिएको र उपचारका क्रममा नै ज्या’न गएकाे प्रहरीले जानकारी दिएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
Views: 0