नेकपा एमालेको जितपुर सिमरा ४ को वडा अधिवेशन सम्पन्न

२०७८ कार्तिक १४, आईतवार ०९:३७ गते २०७८ कार्तिक १४, आईतवार ०९:३७ गते २०७८ कार्तिक १४, आईतवार ०९:३७ गते

सिमरा,— जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत वडा नं ४ औराहामा नेकपा एमाले वडा कमिटिका कार्य बाहक अध्यक्ष भिमादेवी लिम्वुको अध्यक्षतामा र नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश नं २ सह इन्चार्ज अच्युत मैनालिको प्रमुख आतित्यथामा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले भागवत चौधरिको अध्यक्षतामा रुद्र खतिवडा उपाध्यक्ष,नविन खड्का सचिव , सुशीला खनाल अधिकारी र विकास भट्टलाई उपसचिवमा चयन गरी ४१ सदस्यिय वडा कमिटी गठन गरेको छ |

नव गठित कमिटिका सदस्यहरुमा कल्पना ठकुरी, हिरा प्रशाद थपालिया, शिव अधिकारी, देबी कुमारी ढकाल (रबिता), राजाकुमार थापा, राजु खत्री ,सुब्बा पन्त, नारायण दुलाल, महेन्द्र महतो ,टिका दत्त तिवारी,मोहन शहनि , रिता चौधरी,शुधा ओली , शान्ती ठकुरी,शेख स्वराब,शेख फुल महमद , भोला बराल ,सकिल हुसेन, अब्दुल गफुर, यसोदा बर्तौला, शंकर सिम्खडा, गोबिन्द रिमाल , जगन सिम्खडा,भगवती पारीयार ,रिशिराज लुइटेल, त्रीलोक बिक्रम शाह,गौरी चौधरी, लीला खडका लगायतको रहेको छ । साथै अधिवेशनले राष्ट्रिय युवा संघ नेपाल तर्फ ६१ सदस्यीय कमिटी समेत गठन गरेको छ । युवा तर्फको अध्यक्षमा अर्जुन रसाइली , उपाध्यक्षमा भुवन खड्का, साचिवमा शेष फुलमहद, उपसचिवमा सुश्मी अधिकारी र कुशनन्दन चौधरी चयन भएका छन भने सदस्यहरुमा सुमन कार्की, शरद पाण्डे ,प्रकाश लामिछने ,सञ्जय लामा, केयर सिंह कार्की,बिजय चौधरी, शम्भु चौधरी शशी राइ, शेख सलाउदिन , दुर्गा चौधरी , राजाकुमार भट्ट लगायतको रहेको छ ।

अनेमसंघ तर्फ ७१ सदस्यीय कमिटी सर्बसम्मत गठन भएको छ । अनेमसंघ तर्फको अध्यक्षमा देवी कुमारी ढकाल(रबिता) , उपाध्यक्षमा शोभा ढकाल , सचिवमा मनिषा त्रिपाठी, उपसचिवमा सनम चौधरी र सविता राई चयन भएका छन् । सदस्यहरुमा चन्द्रिका बिक,सबिता तिवारी, उर्मिला राम,हिरा कार्की गंगा ठकुरी ,दशवती चौधरी, गौरी चौधरी, निरु पाण्डे, पुनम खडका लगायतको रहेको छ । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य एवम पूर्व मन्त्री पुरुशोत्तम पौडेल, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष देब नारायण चौधरी, प्रदेश कमिटी सदस्य लक्ष्मी नेपाली, जिल्ला कमिटी सदस्य एवम जितपुरसिमरा उपमहानगरपलिका नगर प्रमुख डा. कृष्ण पौडेल,जिकस एवम जितपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख सरस्वती चौधरी, जिकस कोपिला सिम्खडा, नारायण छेत्री , अमृतलाल श्रेष्ठ ,जिल्ला कार्यदल सल्ल्हकार परिषद सदस्य कुमारनाथ त्रीपाठी ,कार्यदल सदस्य रमेश खरेल,रमेश पौडेल, नेताहरु कासिम हुसेन, हरी प्रसाद सोडारी, तोया लुइटेल , भुव प्रसाद ढकाल , पुन्य प्रशाद कंडेल लगाएतको उपस्थीती रहेको जानकारी कार्यक्रम संचालक त्रीलोक बिक्रम शाहले जानकारी दिनु भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *