अवैध लागूऔषध सहित पक्राउ

२०७८ कार्तिक १४, आईतवार २०:०४ गते २०७८ कार्तिक १४, आईतवार २०:०४ गते २०७८ कार्तिक १४, आईतवार २०:०४ गते

कैलाली, १४ कात्तिक – लम्कीचुहा नगरपालिका-१ राजीपुरबाट २ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो
हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ४३ वर्षीय सुनिल शाहीलाई आइतबार
बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनले लागूऔषध बेच बिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय
लम्कीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *