जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०७८ कार्तिक १४, आईतवार २०:२२ गते २०७८ कार्तिक १४, आईतवार २०:२२ गते २०७८ कार्तिक १४, आईतवार २०:२२ गते

कैलाली, १४ कात्तिक
लम्कीचुहा नगरपालिका-४ कौवापुस्थित छत्र बहादुर बोगटीको घरमा जुवातास
खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बोगटी लगायत ९ जनालाई आइतबार
बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ६ सय ४० रुपैयाँ र ५ गड्डी तास
सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *