उडिरहेको विमानको ट्वाइलेटबाट तपाइ कै टाउकोमा मलमुत्र खस्यो भने के हुन्छ ? त्यही भयो यहाँ
काठमाडौं । विश्वमा समय समयमा पत्याउन गाह्रो पर्ने खालका घटनाहरु हुने गर्छन । यस्तै एक घटना बाहिर आएको छ । वास्तवमा, संयुक्त अधिराज्यको राजधानी लन्डनको पश्चिमतिर पर्ने बर्कशायरका एक व्यक्ति…