Month: २०७८ मंसिर १४, मंगलवार २१:२३ गते

थानेश्वर गौतम को ‘दिनको घाम रातको जुन’ बोलको गीत सार्वजनिक

काठमाडौ । नेपालबाट बर्सेनि हजारौं नेपालीहरु वैदेशिक रोजगारका लागि विभिन्न देशमा जाने गरेका छन् । वैदेशिक यात्रामा गइरहेको धेरै उदाहरण तपाई हाम्रै घर वरपर रहेका छन् । नेपालमा रोजगारीको सिर्जना…

सोसियल मिडिया फिल्म अवार्डस्को दोस्रो संस्करण आयोजना हुँदै

काठमाडौं, चलचित्र, वृत्तचित्र, विज्ञापन, समाचारमूलक भिडियो तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई मध्यजनर राख्दै ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ आयोजना हुने भएको छ । ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रा.लि.ले…

२ दिन महाधिवेशन लम्बिँदा डेढ करोड खर्च बढ्यो

नेकपा एमालेको महाधिवेशन दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया…

डिजल बोकेको ट्यांकर पल्टिनासाथ तेल थाप्न स्थानीयको भिड

२० हजार लिटर डिजल बोकेको एक ट्यांकर घोराही उपमहानगरपालिका–३ चौपट्टा नजिक दुर्घटनाग्रस्त भएको छ । डिजल बोकेको ट्यांकर पल्टिँदा डिजल पोखिएको छ । लगत्तै डिजल भर्न स्थानीयको भिड लागेको छ…

राहतको पर्खाइमा बाँकेका किसान

कात्तिक पहिलो साता परेको बेमौसमी वर्षात्ले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसान राहतका पर्खाइमा बसेका छन् । उनीहरुले परालसमेत काम नलाग्ने भएपछि अहिले खेतमै जलाईदिएका छन् । पानीले डुबाएर धानसँगै परालसमेत…

तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर ११ मा

काठमाडौं – ग्लोबल कलेज इन्टरनेशनलले तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । ग्लोबल कलेज इन्टरनेशनलले ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल इन्स्टिच्युट फर पॉलिसी रिसर्च एण्ड डेभलपमेन्ट र अन्य…

राजनीतिमा थप सक्रिय बन्ने निर्वाचित सापकोटाको यस्तो छ योजना

काठमाडौं । नेपाली कांग्रेसको धादिङको निर्वाचनबाट समावेशी कोटामा अत्याधिक मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बाबुकृष्ण सापकोटा विजयी भएका छन् । गएराती सम्पन्न मतपरिणाममा सापकोटाले आफ्ना प्रतिष्पर्धी हर्कमान तामाङलाई १ सय…

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरा !

डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो।​ ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन…

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । थापाले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका…