मौसम पूर्वानुमानः आज कुन-कुन प्रदेशमा पर्न सक्छ पानी?

२०७८ कार्तिक १६, मंगलवार ०७:३२ गते २०७८ कार्तिक १६, मंगलवार ०७:३२ गते २०७८ कार्तिक १६, मंगलवार ०७:३२ गते

आज मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको पनि आँकलन गरिएको छ। राति हिमाली भूभागमा हिमपातको सम्भावना छ।

बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *