संचारकर्मी थपलियालाई पुत्र शोक

२०७८ मंसिर २, बिहीबार १६:२० गते २०७८ मंसिर २, बिहीबार १६:२० गते २०७८ मंसिर २, बिहीबार १६:२० गते

काठमाडौं– संचारकर्मी रविन थपलियालाई पुत्र शोक परेको छ । शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथा पोष्ट डटकम एवं अग्निवाँण पाक्षिकका सम्पादक थपलियाका ८३दिनका पुत्र सिद्ध प्रसाद थपलियाको गत आइतबार कान्ति बाल अस्पतालमा निधन भएको हो । निमोनिया देखिए पछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचार कै क्रममा उनको निधन भएको हो ।

सिद्धप्रसादको निधनप्रति न्युजलाइन्स मिडिया परिवार दुख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *