अमेरिकी संगीतकार तथा गीतकार स्टेफेन सण्डहेमको ९१ वर्षको उमेरमा निधन भएको छ । उनका वकिलले स्टेफेनको शुक्रबार कनेक्टिकटस्थित रक्सबरीमा निधन भएको बताएका छन् ।
उनले आफ्नो करियरमा ‘कम्पनी’, ‘फोलिस एण्ड ए लिटिल नाइट म्यूजिक’ जस्ता गीतहरु लेखेका थिए । उनले ‘वेस्ट साइड स्टोरी’का लागि गीत पनि लेखेका थिए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0