प्रदेश १ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने
प्रदेश १ ले तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन्। आचार्य नेकपा…