Month: २०७८ मंसिर १२, आईतवार १९:५२ गते

किसानकाे मागअनुसार दूधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँ बढ्न सक्ने

सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकोले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा…

अष्ट्रेलियामा पनि कोरोनाको ‘ओमिक्रोन भेरियन्ट’ भेटियो

अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् । पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले…

४५ जिल्लाको परिणाम आउँदा देउवा र पौडेलबीच कडा टक्कर (सूचीसहित)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । गत शुक्रबार सुरु भएका जिल्ला अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा…

काँग्रेस महाधिवेशन तयारी तीव्र

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ । महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीलाई उच्चस्तरमा…

भारतमा पनि देखियो कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने…

‘ओमिक्रोन’ बाट जाेगिन नेपालसहित ६ देशले अपनाए उच्च सतर्कता

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार कोभिड-१९ को नयाँ भेरियन्ट (B.1.1.529) लाई ओमिक्रोन ‘Omicron’ नाम दिएको छ। शुक्रबार दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लागेको थियो । यसमा धेरै…

सुमन तामाङद्धारा निर्देशित सुजन स्याङ्तानको तामाङ गीत ताईजी ङाला र्‍याल सार्वजनिक

काठमाडौ । पछिल्लो समयमा निक्कै नै तामाङ गीतसंगीतको छायंकनमा व्यस्त सुमन तामाङ प्रोडक्शनका सञ्चालक सुमन तामाङको निर्देशनमा नयां तामाङ गीत ताईजी ङाला र्‍याल बजारमा सार्वजनिक भएको छ । सुजन तामाङको…

एनप्लस प्रोफेसनलका ६ सौनदर्य सामाग्री सार्वजनिक

काठमाडौं । नन्दीनी हर्वलले आफ्ना ६ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उत्पादन कम्पनीले नयाँ उत्पादन सामाग्री सार्वजनिक गरेको हो । केही महिना अघि…

फेरी देखा पर्‍यो कोभिड को नया भ्यारियन्ट

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेको छ । यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ । मंगलबार पुष्टि भएको नयाँ भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप…

मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउनुस् : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मजदुरका कुनै समस्या भए मन्त्रालयमा लिएर आउन आग्रह गरेका छन् । शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले मजदुरका कुनै पनि समस्या…