चितवनमा इतिहाँसमै सवैभन्दा वढि गर्भनिरोधक अस्थायी साधनको माग
नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा गर्भनिरोधक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औषधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरुमा अस्थायी साधन खरिदविक्रि वढेको वताईएको छ। अप्रत्यासित रुपमा अस्धायी साधनको…