Month: २०७८ मंसिर ४, शनिबार १५:२३ गते

एनआरएनए आईसिसि सचिव पदमा न्यौपानेको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी १० औं महाधिवेशनका लागि एशिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवार दिएका छन । हाल उनी सचिवका बलियो उम्मेद्वारका…

कोयस्ट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न

३ मंसिर २०७८,ललितपुरको बाल कुमारीमा अबस्थित कोयस्ट इन्टरनेसनल कलेजले कोयट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न गरेको छ। ब्यचुलर अफ होटल म्यानेजमेन्ट (बिएचएम)फ्याकल्टिका छात्र तथा छात्रा गरि चौवालिस जनाले भाग लिएका…

१८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता आजबाट सुरु

काठमाडौं, मंसिर ३। १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता आजबाट सुरु भएको छ ।नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौको वौद्धस्थित होटल हायात रिजेन्सीमा मंसिर ३ गते देखि…

एनआरएनए निर्वाचनमा ‘फेसियल रिकग्निशन’ प्रविधि लागू नगर्न माग

काठमाडौँ–गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अनुहारको पहिचान गर्ने वा ’फेसियल रिकग्निशन’ प्रविधि लागू नगर्न एनआरएन अभियन्ता तथा विज्ञहरुले माग गरेका छन् । संघका एक पदाधिकारीले गत १७ जुलाई…

नेपाली जनप्रगतिशिल मञ्च कतारको अधिवेसन अध्यक्ष प्रचन्डको उपस्थितिमा शुक्रबार हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रवास समिति नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतारको पांचौ अधिबेसन नोभेम्बर १९,शुक्रवार कतारको दोहा स्थित शालीमार रेस्टुरेन्टमा हुने भएको छ । कार्यक्रममा पार्टीका…

संगीतकर्मी संघको पाँचौ महाधिवेशनको उद्घाटन भोली हुने

काठमाडौ ।संगीतकर्मी संघको पाँचौ महाधिवेशनको उद्घाटन भोली हुने भएको छ । संघका उपाध्यक्ष रमेश दुलालका अनुसार राष्ट्रिय संगीतकर्मी संघ नेपालका सम्पुर्ण बिधाका कलाकारहरू अट्ने छाता संगठन एवं साझा संस्थाको पाँचौं…

संचारकर्मी थपलियालाई पुत्र शोक

काठमाडौं– संचारकर्मी रविन थपलियालाई पुत्र शोक परेको छ । शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथा पोष्ट डटकम एवं अग्निवाँण पाक्षिकका सम्पादक थपलियाका ८३दिनका पुत्र सिद्ध प्रसाद थपलियाको गत आइतबार कान्ति…

“सुपर प्लस साइज मोडल नेपाल” को चौथो संस्करण हुँदै

काठमाडौँ — मंसिर २, २०७८। मोटी युवतीहरुलाई लक्षित गरेर आयोजना हुँदै आएको नेपालको मोडलिङ सम्बन्धी प्रतिष्ठित प्रतियोगिता ‘सुपर प्लस साईज मोडल नेपाल’ को चौथो संस्करण सुरु हुने भएको छ ।…

ड्रिम हाइ नेपाल प्रा. लि. को आयोजना पौष २३ मा मिडिया अवार्ड २०७८’हुदै

काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड–२०७८’ हुने भएको छ । ड्रिम हाई नेपालले पुस २३ गते मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न…