आफुलाई सुपरस्टार भन्दै ठगि धन्दामा मार्टिन खान

२०७८ मंसिर १७, शुक्रबार १६:५२ गते २०७८ मंसिर १७, शुक्रबार १६:५२ गते २०७८ मंसिर १७, शुक्रबार १६:५२ गते

काठमाडौ, कार्तिक 29 । कुनै समयका नेपाली सुपरस्टार मार्टिन खान अहिले ठगि धन्दामा लागेको पाइएको छ । मार्टिन खानले विभिन्न व्यक्तिसँग विभिन्न बाहनामा पैसा लिदै सम्पर्क विहिन भएको पाइएको छ । मार्टिन खानले २ वर्षअघि १ हप्तामा फिर्ता दिने भन्दै साढे २० लाख र अर्को पटक ५ लाख गरि साढे २५ लाख लगेर वेपत्ता भएको पोखराकी दिलमाया गुरु¨ बताउछिन् । एकदुई दिन भन्दै २ वर्ष कट्यो । अहिले त सम्पर्कमा पनि छैन । दिलमाया भन्छिन्, घरजग्गा वैकमा राखेर दिएको थिए । अझै फिर्ता भएको छैन ।

मार्टिनले पहिलो पटक आफ्नो श्रीमतिमार्फत र अर्को पटक दुर्ग थापामार्फत पैसा लिएका छन् । उनले यस्तै धेरै व्यक्तिलाई विभिन्न वाहनामा पैसा लिने र सम्पर्क विहिन भएको पाइएको छ । उनले यो आरोप स्वीकार पनि गरिसकेका छन् । उनले सामाजिक संजालमा ठगेको समाचार आइसकेपछि पैसा दिन्छु भन्दै समाचार हटाउन आग्रह गरेका थिए । अहिले समाचार हटाइसकेपछि भने सम्पर्क विहिन भएका छन् । साभार टिटिभीखबर (teetvkhabar)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *