अभिनेत्री करिश्माले २.४१ जीपीए ल्याएर पास गरिन् ‘प्सल टु’

२०७८ मंसिर १७, शुक्रबार १८:०७ गते २०७८ मंसिर १७, शुक्रबार १८:०७ गते २०७८ मंसिर १७, शुक्रबार १८:०७ गते

अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले कक्षा १२ उत्तिर्ण (पास) भएकी छन् । अभिनेत्री मानन्धरले २.४१ जीपीए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जीपीए ल्याएकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार (आज) सार्वजनिक गरेको हो ।

अभिनेत्री मानन्धरले अब स्नातक पढ्ने योजना रहेको बताएकी छन् । उनले समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना रहेको बताएकी छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *