भारतमा थपिए ८ हजार ३०८ संक्रमित

२०७८ मंसिर १८, शनिबार ०६:५६ गते २०७८ मंसिर १८, शनिबार ०६:५६ गते २०७८ मंसिर १८, शनिबार ०६:५६ गते

भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४६ लाख २४ हजार ६५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ हजार ६१२ जना निको भएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ८ हजार १४५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १३९ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७० हजार २५४ पुगेको छ ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *