रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

२०७८ पुष १, बिहीबार १९:२२ गते २०७८ पुष १, बिहीबार १९:२२ गते २०७८ पुष १, बिहीबार १९:२२ गते

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् ।

कांग्रेस महामन्त्रीको निर्वाचनमा पराजित भएपछि रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका हुन् ।

रिजाल र गगन थापा डा.शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए । मतगणनामा पछाडि परेपछि उनले सामाजिक सञ्जालमा मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *