र’क्सी छोडेका युवकले खाए एक किलो फलामको काँटी

२०७८ पुष ४, आईतवार ००:०५ गते २०७८ पुष ४, आईतवार ००:०५ गते २०७८ पुष ४, आईतवार ००:०५ गते

काठमाडौँ । र’क्सीको ल’तबाट टाढा भएका एक युवकले एक किलो काँ’टी र किलाहरू खाएका छन् । उनले १० सेन्टिमिटर लामासम्म फलामका काँ’टी किला खाएको पाइएको छ ।

बीबीसीकाअनुसार लिथुवाअनियाका त्यी युवाको पेटबाट एक किलो काँ’टी किला निकालिएको छ । लिथुआनियाको क्लेइपेडा विश्वविद्यालयको अस्पतालबाट ती युवकको पेट चि’रे’र एक किलो काँ’टी कि’ला निकालिएको हो । उनको शल्यक्रियाको लागि तीन घन्टा लागेको थियो ।

ती युवकको पेटबाट निकालिएका काँ’टी किलाको तस्बिर अहिले लिथुआनियाका सञ्चारमाध्यममा भाइरल भइरहेको छ । बिरामीको नाम भने खुलाइएको छैन । उसको अवस्था सामान्य भएको र यो अचम्म लाग्दो घटना भएको डाक्टरहरुले प्रतिक्रिया दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *