‘गाउँ जाउँ अभियानमार्फत नेपालका विद्यार्थीलाई प्राविधिक शिक्षा बाढ्दै इक्वीलिटी फाउण्डेशन
काठमाडौं – नेपालका ३५० भन्दा बढी विद्यालयमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको इक्वीलिटी फाउण्डेशनले गाउँ जाउँ अभियान सुरु गरेको छ ।झापाको सिंहदेवी माध्यामिक विद्यालयमा शनिबार उद्घाटन भएको उक्त अभियानले सामुदायिक…