Month: २०७८ मंसिर १८, शनिबार १२:५४ गते

भारतमा थपिए ८ हजार ३०८ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४६ लाख २४ हजार ६५ पुगेको छ ।…

डिम्याट खातामा आउँदै मध्यभोटेकोसी आइपीओ, पहिलाे काराेबार कहिले?

केहि समय अघि मात्र प्राथमिक शेयर सार्वजनिक गरेको मध्य भोटेशोकीको शेयर आँउदो साता दोस्रो बजारमा कारोबार हुने भएको छ । कम्पनीतले जानकारी दिएको छ । साथै यही साता डिम्याट खाता…

अभिनेत्री करिश्माले २.४१ जीपीए ल्याएर पास गरिन् ‘प्सल टु’

अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले कक्षा १२ उत्तिर्ण (पास) भएकी छन् । अभिनेत्री मानन्धरले २.४१ जीपीए ल्याएर उत्तिर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जीपीए ल्याएकी छन् ।…

आफुलाई सुपरस्टार भन्दै ठगि धन्दामा मार्टिन खान

काठमाडौ, कार्तिक 29 । कुनै समयका नेपाली सुपरस्टार मार्टिन खान अहिले ठगि धन्दामा लागेको पाइएको छ । मार्टिन खानले विभिन्न व्यक्तिसँग विभिन्न बाहनामा पैसा लिदै सम्पर्क विहिन भएको पाइएको छ…

सीपीसी र दक्षिण एसियाली देशका वामपन्थी दलहरूबीचको शासन अनुभवसम्बन्धी सेमिनार

१३ मंसिर, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले १९औंऔं चिनियाँ कम्युनिष्ट केन्द्रीय समितिको छैटौं पूर्ण सत्र र सीपीसी र दक्षिण एसियाली देशहरूका वामपन्थी दलहरूबीचको शासन अनुभवसम्बन्धी सेमिनारको…

हलेसीमा कोभिडपछिको ठूलो मेला आज

खोटाङको त्रि-धार्मिक स्थल हलेसीमा दुई वर्षपछि बालाचतुर्दशी मेला लागेको छ । कोभिड-१९ को महामारीका कारण गत वर्ष स्थगित गरिएको बालाचतुर्दशी मेला यस पटक लागेको हो । हलेसीमा कोभिड सुरू भए…

भारतमा ओमिक्रोन भेरियन्टका २ संक्रमित फेला

भारतमा पहिलो पटक कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई घटना फेला परेका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार कर्नाटक राज्यमा ओमिक्रोन भेरियन्टका दुई घटना फेला परेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका…

झापामा होमवर्कको निहुँमा शिक्षकले कुटे विद्यार्थी

झापामा संस्थागत विद्यालयका गुरूले होमवर्कको निहुँमा कक्षा तीनमा अध्ययनरत एक जना छात्रलाई निर्घात कुटेका छन्। विर्तामोड-५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलको कुटाइबाट ९ वर्षीय विद्यार्थी अविरल…

सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर…