Month: २०७८ मंसिर १७, शुक्रबार ०८:३९ गते

अत्यन्तै दुःखद खबर, डुंगा दुर्घटना हुँदा २९ जनाको मृत्यु

नाइजेरियामा एउटा डुं’गा डु’ब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ। नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन्। दुर्घटनमा जीवितै उद्दार गरिएका…

ओमिक्रोन: नेपालबाट फेरि रोकियो बैङ्लौर र मुम्बई सिधा उडान

छिमेकी देश भारतसँग पूर्ववत सहज अवस्था जस्तै गरी नियमित रुपमा विमान सेवा संचालन गर्ने दुवै देशको तयारीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बाधक बनेको छ । दुई हप्ताअघि भारत सरकारले…

विश्वभर ६ लाख ६३ हजार कोरोना संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ६३ हजार ८६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थपिनेमा अमेरिकामा एक लाख १६ हजार ३९७, जर्मनीमा ७३ हजार ४८६, बेलायतमा ५३ हजार…

मंसिर २८ गते संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यदेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्‍ने…

आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन गरिँदै

निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नामावली संकलनको काम ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ…

तोडफोड र आतंक नमच्चाएकाले आफूहरुलाई विभेद गरिएको राष्ट्रिय अपांग महासंघ नेपालको निश्कर्ष

काठमाडौं । राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अपांगता भएका व्यक्तिको अधिकार कटौती गर्नु दुर्भाग्य भएको बताएका छन् । अपांगता भएका व्यक्तिको ३० औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महासंघद्धारा आफ्नै…

केशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचन

काठमाडौं । कुमारी बाँठा मगर (मनु) द्वारा लिखित उपन्यास “पीडाको पोखरी” र गीति एल्बम “जोवन बैना देउ”आज एक कार्यक्रम बिच बिमोचन भएको छ । बागबजार स्थित होटल हार्दिकको शभाहलमा पुस्तकका…

के स्वार्थले गण्डकी प्रदेश समिति सदस्य बन्न खोज्दैछन् कांग्रेस सांसद दवाडी ?

काठमाडौं । गोरखा २ को (ख) प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले गण्डकी प्रदेश समिति सदस्यमा उम्मेदवारी दिने भएका छन् । बिहीबारदेखि सुरु भएको प्रदेश अधिवेशनको शुक्रबार मनोनयन दर्ता…

के स्वार्थले राप्रपाको केन्द्रीय सदस्य बन्न खोज्दैछन् देवेन्द्र प्रधान ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा देवेन्द्र प्रधानले उम्मेदवारी दिने भएका छन् । उनी अहिले पनि पार्टीको केन्द्रीय सदस्य हुन् । आजबाट सुरु भएको एकता महाधिवेशनमा प्रधानले…