जनसवाल राष्ट्रिय दैनिक पत्रपत्रिका वर्गीकरणको सूचीमा राष्ट्रिय ‘क’ वर्गमा परेको छ
काठमाडौं(जस)–जनसवाल राष्ट्रिय दैनिक पत्रपत्रिका वर्गीकरणको सूचीमा राष्ट्रिय ‘क’ वर्गमा परेको छ । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको आव २०७५–०७६ र २०७६–०७७ को पत्रपत्रिका वर्गीकरण नतिजामा राष्ट्रिय दैनिक ‘क’ वर्गमा रहन…