प्रतिनिधि सभाका उम्मेद्वार उत्तम अधिकारी नेकपा एमालेमा प्रवेश

२०७८ पुष २३, शुक्रबार १९:४६ गते २०७८ पुष २३, शुक्रबार १९:४६ गते २०७८ पुष २३, शुक्रबार १९:४६ गते

२३ पुस, नुवाकोट । जसपाका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्रबाट प्रतिनिधि सभाका उम्मेद्वार उत्तम अधिकारी नेकपा एमालेमा प्रवेश गरेको छ ।

नेकपा एमाले नुवाकोटको सातौ जिल्ला अधिवेशन शुक्रबार सदरमुकाम विदुरमा आयोजित कार्यक्रममा अधिकारी सहित जसपाबाट नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्वागत गरेकी थिइन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *