गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को २०२१–२०२३ कार्यकालका लागि महासचिव पदका उम्मेदवार डा केशव पौडेलले विघटित निर्वाचन समितिले अव निर्वाचन गराउन मिल्ने कुनै आधार नभएको बताएका छन् ।
काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को २०२१–२०२३ कार्यकालका लागि महासचिव पदका उम्मेदवार डा केशव पौडेलले विघटित निर्वाचन समितिले अव निर्वाचन गराउन मिल्ने कुनै आधार नभएको बताएका छन् ।…