एनआरएनएमा बिभाजनको संकेत, संस्थापन पक्ष नै फुटको बाटोमा
उच्चस्तरीय समितिलाई वेवास्ता गर्दै अध्यक्ष पन्तद्वारा एकपक्षीय मतदाता नामावली प्रकाशन, संस्थापक अध्यक्ष महतो र पूर्वअध्यक्ष लामिछानेको आडमा पन्तको मनोमानी काठमाडौं (जस)-गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गरी दशौं महाधिवेशन…