अबैध रुपमा लगाएको अफिम खेती नस्ट

२०७८ फाल्गुन २०, शुक्रबार १४:२९ गते २०७८ फाल्गुन २०, शुक्रबार १४:२९ गते २०७८ फाल्गुन २०, शुक्रबार १४:२९ गते

धादिङ, २० फागुन – बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायतका करिब ३ सय
रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार प्रहरीले फडानी गरी नष्ट
गरेको छ ।

जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार “वस्ती वस्तीमा संयुक्त गस्ती
अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङ‚ ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र
प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो
। साथै बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजा समेत प्रहरीले जलाएर
नष्ट गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *