पाल्पाली संगम मेरिल्याण्ड अमेरिकाकाे अध्यक्ष्य पदमा लक्ष्मण पाैडेल नियुक्ति

२०७८ फाल्गुन २४, मंगलवार २०:४७ गते २०७८ फाल्गुन २४, मंगलवार २०:४७ गते २०७८ फाल्गुन २४, मंगलवार २०:४७ गते

काठमाण्डौं फाल्गुन २४ – पाल्पाकाे रामपुरमा जन्मिनुभएका हाल अमेरिका बसोबास गर्दै आउनुभएको चर्चित संगीतकर्मी तथा कलाकार, इनास मेरिल्याण्डका महासचिब तथा एन.आर.एन मेरिल्याण्डको साँस्कृतिक बिभागका प्रमुख लक्ष्मण पौडेल ज्यु, एक कार्यक्रमका बिच नब गठित पाल्पाली संगम मेरिल्याण्ड अमेरिकाको अध्यक्ष्य जस्तो गरिमामय पदमा नियुक्ति हुनु भएकाे छ ।
पाैडेल अति नै मिलनसार,शालिन र भद्र स्वभावका ब्यक्ति हुन् ।

नियुक्ति भए सँगै पाैडेलले बाेल्दै मलाई अति नै याेग्य ठानि अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्ति दिनुभएकोमा सम्पूर्णमा धन्यवाद प्रदान गर्दै याे पदकाे उच्च सम्मानका साथ
आगामी यात्रा तयार गर्ने बताउनुभएको छ । सम्पूर्ण नव निर्बाचित सदस्यहरूलाई सहकार्यका साथ अगाडीलिएर बढ्नेछु भन्ने बिस्वास दिलाउने छु,भन्नू भएको छ ।

नव गठित पल्पाली संगम मेरिल्यान्ड -कार्यसमिति
यस प्रकार रहेको छ

संरक्षक
सतिस चापागाई
महेश भट्टराई
सल्लाहाकार
डा.पुरन श्रेष्ठ
शेषकान्त खनाल

अध्यक्ष :- लक्ष्मण पौडेल
उपाध्यक्ष:-ईश्वरि न्यौपाने
उपाध्यक्ष :- कमल खनाल
माहासचिव :- प्रवेश उप्रेती
सचिव:- गोपाल पौडेल
कोषाध्यक्ष :- भिर्कुटी पंगेनी
सह-कोषाध्यक्ष :- नारायण वस्याल
सदस्य:-
यादव ज्ञवाली
अमित पछाई
खिम मस्रगी
बावुराम वस्याल
केशव ढकाल
हरि पराजुली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *