खाँडादेवी फूडल्याण्डमा होलीको रंग सगै सांस्कृतिक धमका

२०७८ फाल्गुन २५, बुधबार १२:०६ गते २०७८ फाल्गुन २५, बुधबार १२:०६ गते २०७८ फाल्गुन २५, बुधबार १२:०६ गते

फागुन २४,काठमाडौं।नेपालीहरुको सांस्कृतिक चाँड यस वर्षको फागु पूर्णिमा(होली)पर्व राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा हर्षोल्लास पूर्वक धूमधामका साथ विशेष कार्यक्रम गरेर होली मनाउने भएको छ ।

खाँडादेवी फूडल्याण्डले फागुपूर्णे लाई बिशेश मध्यनजर गर्दै चैत ३गते बिहान १० बजेबाट शुरूवात हुने होली पर्वमा विशेष मनोरञ्जनात्मक कार्यक्रम रङ अनि खानाका बिबिध परिकार जस्तै लोकल खसी,लोकल खुखुरा,बदेल,टर्कीको लाइभ बारबेक्‍यू,विभिन्न थरीका हरियो,मम नूडलस नेपाली,चाइनिज,कन्टिनेन्टल मासुको उत्कृष्ट,आकर्षण परिकारको स्टल एवं प्रदर्शनी तथा पाहुनाको चाहना अर्डर अनुसारको खानाको परिकार समेत पाइने संचालक तथा एजुकेटिभ सेफ गोपी थापाले बताउनु भयो ।

कार्यक्रमा चर्चित कलाकार तथा गायक गायिकाहरुको लाइभ दोहोरी,कल्चर डान्स, प्रस्तुति रहने छ।कलाकार सँग पाहुनाले पानीका फोहोरा,रङको मज्जा लिन पाउने कार्यक्रमको रहेको छ ।फूडल्याण्डले कार्यक्रममा सहभागी भएर रंगहरु को पर्ब होलि मनाउन सबैलाई निमन्त्रणा गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *