Month: २०७८ चैत्र २, बुधबार २२:२२ गते

एनआरएनए महाधिवेशन निर्वाचन प्रमुख बराल र सदस्य फुलाराले थाले काम

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन हुने भएपछि संसारभरका महाधिवेशन प्रतिनिधिहरु काठमाडौंमा जम्मा हुन थालेका छन । पहिले अनलाइन मतदान हुने भनिएकोमा प्रमुख संरक्षक शेष घलेले प्रत्यक्ष उपस्थितिमा नै…

परराष्ट्र मन्त्रालयले एनआरएनएको बर्तमान नेतृत्वसँग सहकार्य नगर्ने

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए_को इतिहास मै पहिलो पटक परराष्ट्र मन्त्रालय विरुद्ध मुद्दा दायर गरेका संघका कामचलाउ अध्यक्ष कुमार पन्त र बर्तमान नेतृत्वसंग मन्त्रालयले सहकार्य नगर्ने जनाएको छ। ‘परराष्ट्र…

‘डमी उम्मेदवार’ खडा गरेर अफवाह फैलाउने प्रयास – (एनआरएनए) उपाध्यक्ष लामा

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा निर्वाचनलाई लिएर केही व्यक्तिहरुले भ्रम फैलाउने काम सुरु गरेको भन्दै महाधिवेशन तयारी समितिले कुनै पनि भ्रममा नपर्न र यही मार्च…

खाँडादेवी फूडल्याण्डमा होली विशेष कार्यक्रम कलाकारहरूको साथमा

काठमाडौं । राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डले नेपालीहरुको सांस्कृतिक चाँड फागुपूर्णिमाको अवसरमा होली विशेष कार्यक्रम गर्ने जनाएको छ । खाँडादेवी फूडल्याण्डले फागुन ३ गते बिहिबार होलीको अवसरमा विशेष सांगीतिक कार्यक्रमको…

गैरआवासीय नेपाली संघ एनआरएनए को १० औं महाधिवेशन चैत्र ८ देखि ११ सम्म – उपाध्यक्ष सोनाम लामा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को १० औं महाधिवेशन मार्च २२ देखि २५ अर्थात चैत्र ८ देखि ११ सम्म होटल याक एण्ड यती दरवारमार्गमा हुने भएको छ। संघको १०…

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ

काठमाडौं, १ चैत – सामाजिक संजाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी २९ लाख ४० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा…

दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गर्ने कोरियन नागरिक पक्राउ

काठमाडौं, १ चैत – दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम८५५६६२२७ बाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई काठमाडौं महानगरपालिका-३…

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट उदयपुरमा नवनिर्मित भवनहरुको उद्‌घाटन (फोटोसहित)

उदयपुर, ३० फागुन – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय उदयपुरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्साघर तथा नागरिक…

सम्मानित अदालतको अपहेलना गरे : गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामा

काठमाडौँ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले गत डिसेम्बर २०२१ भित्र निर्वाचन गराउन नसकेर कामचलाउ अध्यक्ष कुमार पन्तले नै सम्मानित अदालतको अपहेलना गरेको जनाएका छन्। जीएनएनसंग कुरा गर्दै…

विधानसम्मत सञ्चालन गर्न खोजेका हौँ – एनआरएनए उपाध्यक्ष सोनाम लामा

गैरअवासीय नेपाली संघ (एनआरएनए) – अन्ततः विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली संघ (एनआरएनए) विभाजनको संघारमा पुगेको छ । एनआरएनएहरूको साझा संस्था हो । पदीय जिम्मेवारीमा रहेका…