Month: २०७८ फाल्गुन २९, आईतवार २१:३४ गते

बिभिन्न स्थानमा आगलागीबाट मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २९ फागुन – रामेछाप, उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वर बस्ने चन्द्र कुमारी मगरको गोठमा अगेनाको आगो सल्कन गई आगलागी हुँदा आगोले जलेर चन्द्र कुमारीकी १८ वर्षीया छोरी भिमकुमारी मगरको शनिबार दिउँसो…

ट्राफिक नियन्त्रण १४३ औं समूहको तालिम सञ्चालन

काठमाडौं, २९ फागुन – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १४३ औं समूहको ट्राफिक नियन्त्रण तालिम संचालन भएको छ । सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ…

बालिकाको हत्या गरेको अभियोगमा २ जना पक्राउ

मोरङ, २९ फागुन – डेढ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ…

रसुवामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

रसुवा,२९ फागुन। रसुवामा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस प्रदेश क्षेत्रीय (क) कार्यसमिति रसुवाले शनिबार आयोजना गरेको प्रदेश सम्मेलन तथा पार्टी…

मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल एवं प्रवन्ध निर्देशक राजन श्रेष्ठ (धरातल) बरिष्ठ शिक्षासेवी सम्मानद्वारा सम्मानित

काठमाडौ ।मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल एवं प्रवन्ध निर्देशक राजन श्रेष्ठ (धरातल) बरिष्ठ शिक्षासेवी सम्मानद्वारा सम्मानित भएका छन् । काठमाडौंमा शनिबार फोकस नेपालले आफ्नो नवाै वार्षिकोत्सवका अवसरमा आयोजना गरेको “बर्तमान शिक्षा…

गैरआवासीय नेपाली संघ मलेसियाले सदस्यता शुल्क फिर्ता माग्दै लेखे पत्र

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले केन्द्रीय सचिवालयसँग सदस्यता शुल्क फिर्ता मागेको छ। एनआरएन मलेसियाका अध्यक्ष बिनोद थापा र महासचिव रंजित क्षेत्रीले कामचलाउ अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउंदै…

प्रमुख संरक्षकको अधिकार प्रयोग गर्दै शेष घलेद्धारा दशौ महाधिवेशन तथा निर्वाचनको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रतिनिधि विवादका कारण विभाजित हुने अवस्थामा पुगेपछि संस्थाको संरक्षणका लागि संघका प्रमुख संरक्षक शेष घले सक्रिय भएका छन् । संघको काम चलाउ समितिले एकपक्षीय रूपमा निर्वाचन…

बिभिन्न स्थानबाट अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २८ फागुन – काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ७० ट्याब्लेट सहित कैलाली टिकापुर नगरपालिका-७ बस्ने २७ वर्षीय किरण साउदलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ…

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा बाह्‍य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

चितवन, २८ फागुन – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा शनिबार चितवनमा आयोजित कार्यक्रममा बाह्‍य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम – २०७८ सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी…

गोरखामा २० युवा काँग्रेस प्रवेश (नामावलीसहित)

काठमाडौँ, २८ फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका २० युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विस २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको सो गाउँपालिकास्थित वडा नं ३…