इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी ६ वर्षपछि कतारबाट पक्राउ
काठमाडौं, २४ फागुन – इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिरहा बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्र प्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ…