Month: २०७८ चैत्र १७, बिहीबार ००:४९ गते

एकिकृत समाजवादी पार्टीको सम्मान तथा बधाई गैरआवासीय नेपाली संघका नवनिर्वाचित प्रतिनिधिमण्डललाई

काठमाडौं – गैरआवासीय नेपाली संघका नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल लगायत समाजवाद पार्टीका नेतागण संग भेटघाट गरेका छन्। उक्त भेटघाट कार्यक्रममा नेकपा…

गैर आवसिय नेपाली संघका नवनिर्वाचित प्रतिनिधिमण्डल र पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली भेटघाट

काठमाडौं – गैर आवसिय नेपाली संघका नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्दै गैरआवासीय नेपाली संघको दशौँ विश्व सम्मेलन बाट उठेका विषयहरूमा…

लोकप्रिय युवा नेता अधिकारीले एक वर्षको बिचमा नुवाकोटको तारकेश्वरमा के-के गरे ?

१६ चैत, नुवाकोट । पर्यटन क्षेत्रमा सफलताको शिखर चुमेर समाजसेवा हुँदै राजनीतिमा लागे शिव अधिकारी समाज रुपान्तरणको अभियानमा जुटेका छन् । विकास, राजनीति र समाजसेवालाई सँगसँगै अघिबढाइरहेका अधिकारी यतिखेर नेपाली…

रमेश थापाको प्यानलवाट बरिष्ठ उपाध्यक्ष पदमाले दाहाल उम्मेदवारी दिए

१६ चैत,काठमाडौ । पर्यटन क्षेत्रकै पुरानो संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्व चयनका लागी आगामी १७ चैत्रमा निर्वाचन हुँदैछ । नाट्टा निर्वाचनमा बरिष्ठ उपाध्यक्ष…

सभामुख अग्नि प्रसाद सापकोटाद्वारा वडा कार्यालय तथा स्वास्थ्य को भवन उद्याटन

सिन्धुपाल्चोक । अब देखि काठमाडौं बाट सिधै बलेफी गाउँपालिका वडा नं. ६ को जालबारी , मांखा र बुवासे सम्म अरनिको यातायात बाट यात्रा गर्न सकिने भएको छ । आज एक…

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गाेष्ठी एवम् साहित्य परिचय कार्यक्रमकाे आयाेजना

राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गाेष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नाे दायित्वकाे…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १५ चैत – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने स्याङ्जा आधींखोला गाउँपालिका-४ घर भएका ५२ वर्षीय काजी गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत…

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा, १५ चैत – बहुबिवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ बस्ने हल्दीबारी गाउँपालिका-३ घर भएका ३२…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, १५ चैत काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ६५ ट्याब्लेट सहित सिन्धुली कुसेश्वर गाउँपालिका-१ बस्ने २० वर्षीय प्रयास श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।…

अवैध रुपमा लैजान लागेको बुद्ध चित्तको माला सहित पक्राउ

काठमाडौं, १४ चैत – अवैध रुपमा लैजान लागेको बुद्ध चित्त जस्तो देखिने वस्तुको १ सय ४३ थान माला सहित राहदानी नम्बर एम ८०९०९५६४ बाहक कोरियन नागरिक SUN UNG JANG लाई…