Month: २०७८ चैत्र ८, मंगलवार १८:०३ गते

गैरआवासीय नेपाली संघ एनआरएनए एकता,तिनै अध्यक्षका उम्मेदवारद्वारा सामुहिक पत्रकार सम्मेलन

काठमाडौं – एनआरएनएको मुख्य कार्यालय बालुवाटारमा मंगलवार अध्यक्ष कुमार पन्तसहित अध्यक्षका प्रत्यासी कुल आचार्य, बद्री केसी र रविना थापाले संयुक्त पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा तीन जनै अध्यक्षका उम्मेदवारले…

सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं, ७ चैत – कैलाली, लम्कीचुहा नगरपालिका-१० चुहास्थित सडकमा लु.१ ख ८९३० नम्बरको ट्रकले सु.प.प्र ०१-००९ प ३९२६ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८…

अवैध लागू औषध खैरो हिरोइन सहित १ जना भारतीय पक्राउ

चैत्र ०५ गते – बारा अं.०९:३० बजेको समयमा यस कार्यालय मातहत सिमा प्रहरी चौकी छतवा, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा विश्रामपुर गाउँपालिका वडा नं.१ बटम चोक स्थित सडक खण्डमा…

एनआरएनएको निर्वाचन र महाधिवेशन प्रक्रिया रोक्नका लागि उच्च अदालतलद्वारा अन्तरिम आदेश जारी

काठमाडौँ – गैर आवासिय नेपाली संघ एनआरएनएको संस्थापन पक्षले आव्हान गरेको निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्नका लागि पाटन उच्च अदालतले ९ चैत्र सम्मका लागी अन्तरिम आदेश जारी गरेको छ…

अभिनय संगै सामाजिक सेवामा सक्रिय संतोष लोहनी

काठमाडौं ७ फागुन – निर्देशक तथा कलाकार सन्तोष लोहनी कलाकारितासँगै मानव सेवामा रमाइरहेका छन् । चलचित्र ‘अपमान’मार्फत नेपाली कला क्षेत्रमा नायकको रूपमा डेब्यु गरेका लोहनी ‘कोसिसः मानवताका लागि’मार्फत मानव सेवामा…

जस्तो सुकै गठबन्धन बनाएर आएपनी एमालेले धुलो चटाउछ-पुर्ब मन्त्री पौडेल

काठमाडौ ६ चैत्र : जस्तो सुकै गठबन्धन बनाएर आएपनी एमालेले धुलो चटाउने नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पुरुषोत्तम पौडेलले बताउनु भएकोछ । उहाले गठबन्धन नेताहरु मात्र भएको र एमाले संग जनता…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ६ चैत – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्वरी मनहरा नगरपालिका-२ गोकर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ असोज १८…

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

पर्सा, ६ चैत – वीरगंज महानगरपालिका-१६ नगवा बस्ने ३० वर्षीय नेजामुल हक अन्सारीको ना.५५ प ४९८६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा वीरगंज महानगरपालिका-१४ बस्ने २३ वर्षीय सुमन पटेललाई शुक्रबार प्रहरीले…

रेडपाण्डाको २ थान छाला सहित पक्राउ

बाँके, ६ चैत – नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरस्थित होटल अन्जना एण्ड लजको कोठा नम्बर १०५ बाट संरक्षित वन्यजन्तु रेडपाण्डाको २ थान छाला सहित डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका-३ बस्ने ३६ वर्षीय हर्क…

जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, ६ चैत – जग्गा बैना गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-४ बस्ने ललितपुर महानगरपालिका-३ घर भएका ४९ वर्षीय ध्रुव प्रसाद घिमिरेलाई काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट…