Month: २०७८ चैत्र ६, आईतवार २०:५२ गते

चरित्र हत्या गर्ने उद्देश्यले युट्युव मार्फत भ्रामक तथा अनर्गल वक्तव्य बाजी गर्ने शर्मिला वाईबा पक्राउ

काठमाडौं, ६ चैत – चरित्र हत्या गर्ने उद्देश्यले युट्युव च्यानल मार्फत भ्रामक तथा अनर्गल वक्तव्य बाजी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-१० बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-३ घर भएकी ३० वर्षीय शर्मिला वाईबालाई…

अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने पहेंलो पदार्थ सहित पक्राउ

काठमाडौं, ६ चैत – अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १ किलो २ सय ६८ ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित भारतीय नागरिक राहदानी नम्बर टी ७२६९०९१ वहाक…

एनआरएनएको एकता अधिवेसनका लागी बार्ता समिति गठन

काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएको १०औ महाधिबेसन समन्धमा उत्पन्न वर्तमान समस्या लाइ समाधान गर्न दुवै पक्ष लचिलो भएका छन । एनआरएनएको १०औ महाधिबेसनका लागी दुबै पक्षले आ आफ्नो तर्फबाट…

बिभिन्न स्थानमा डुबेर मृत्यु

काठमाडौं, ५ चैत – कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजार बस्ने करन बुढा मगरकी छोरी १२ वर्षीया शर्मिला मगरको घर नजिकै रहेको मोहना नदीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।…

करेन्ट लागेर मृत्यु

काठमाडौं, ५ चैत रौतहट, इशनाथ नगरपालिका-९ लौतना बस्ने जमदार राय यादवकी छोरी ७ वर्षीया पुनम कुमारी यादवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा कलको धारामा जडान…

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ५ चैत – मोरङ, रंगेली नगरपालिका-५ आँपगाछी बस्ने दिगम्बर मण्डलको घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर, नगद, सुनचाँदी, अन्नपात लगायतका सरसामान जलेर करिब ३८ लाख ६०…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, ५ चैत – काठमाडौं, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-६ छापाली बस्ने २१ वर्षीय मनिष बिडारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बिडारीले ती किशोरीलाई…

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २९ जना पक्राउ

काठमाडौं, ५ चैत – काठमाडौं महानगरपालिका-१५ कारखाना चोकस्थित मन्जुश्री यातायात प्रालिको बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नागार्जुन नगरपालिका-२ गौरीगाउँ बस्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-२ घर भएका ४९ वर्षीय दोर्जे तामाङ…

छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा फेला

काठमाडौं, ५ चैत काठमाडौं, नागार्जुन नगरपालिका-४ सितापाईलास्थित टहरामा बस्ने हाल वतन नखुलेका अन्दाजी ३५ वर्षीय मिलन कार्की सोही टहरामा शनिबार मृत अवस्थामा फेला परेका छन् । दोलखा, भिमेश्वर नगरपालिका-४ जिलु…

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु

काठमाडौं, ५ चैत भक्तपुर, कास्की, कैलाली, सर्लाही, रुकुम (पूर्व), अछाम, मोरङ, सुनसरी, डोटी, बझाङ, सप्तरी, चितवन, सुर्खेत र प्युठानका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको…