Month: २०७९ बैशाख १७, शनिबार २२:२७ गते

मृत अवस्थामा फेला

काठमाडौं, १७ वैशाख – काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीस्थित भ्यु नेपाल होटलमा धादिङ धुनिबेशी गाउँपालिका-२ घर भएका ३४ वर्षीय सन्दिप कुंवर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बिहीबारदेखि उक्त होटलमा…

सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं, १७ वैशाख – काठमाडौं महानगरपालिका-३२ भाटभाटेनीमा प्रदेश ३-०२-००५ प ५८७७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे उग्रतारा जनागल गाउँपालिका-७ बस्ने २२ वर्षीय सचिन…

सिटी सफारी र ब्याट्री चोरीमा संलग्न ३ जना पक्राउ

मोरङ, १७ वैशाख – सिटी सफारी तथा ब्याट्री चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ बस्ने २२ वर्षीय मोहमद जुमन,…

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

प्युठान, १७ वैशाख – आफ्नै बुवा ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।…

कामपा–४ मा समाजसेवी तथा चर्चित खेलाडी अरुण क्षेत्रीसहित एकदर्जन युवा काँग्रेस प्रवेश

काठमाडौँ, १७ बैशाख । काठमाडौँ महानगरपालिका वडा नं ४ मा समाजसेवी एवम् चर्चित खेलाडी अरुण थापा क्षेत्रीसहित एक दर्जन युवा नेपाली काँग्रेस प्रवेश गरेका छन् । बैशाख ३० गते हुन…

श्रममन्त्री श्रेष्ठ र मलेसियाका गृहमन्त्री जैनुदिनबीच भेटवार्ता

काठमाडौं । मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । आज मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो । पुत्रजयास्थीत…

एनआरएनए अमेरिकाद्वारा केन्द्रलाई बुझाउनुपर्ने करिब एक लाख डलर रकम भुक्तानी

गैरआवाशीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद एनआरएनए एनसिसी अमेरिकाले आफ्ना सदस्यहरुबापत आईसिसिलाई बुझाउनुपर्ने करिब एक लाख डलर आज शुक्रवार भुक्तानी गरेको छ । एनआरएनए स्रोतका अनुसार बिभिन्न प्रक्रियाहरुमा सहजिकरण, संवाद…

लुकाई छिपाई अवैध रुपमा लैजान लागेको सुन सहित ५ जना पक्राउ

काठमाडौं, १६ वैशाख – लुकाई छिपाई अवैध रुपमा लैजान लागेको २ किलो ३ सय ३२ ग्राम सुन सहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर…

आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १६ वैशाख बारा, कोल्हबी नगरपालिका-६ कुमरगढी बस्ने ६० वर्षीया प्रेमी देवीको आगलागीमा जलेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको भान्सामा दुध तताउने क्रममा ग्याँस लिक भई शरीरमा…

सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं, १६ वैशाख मुस्ताङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ सेल्फिडाँडास्थित सडकमा ना.५ ख २१४९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय निङ राम गुरुङको बिहीबार दिउँसो मृत्यु भएको छ ।…