काठमाडौं – पाल्पा जिल्ला निबासी बगनासकाली गाउँपालीका २ पोखराथोक अमराई बस्ने रीमा कुमारी गाहा मगर मिर्गौला रोगको पिडीतलाई
पाल्पाली संगम मेरील्यान्डको तर्फवाट सहयोगको लागि अपिल गर्दै नेपाली पच्चीस हजार रूपैया (Rs. २५५८९.०५)सहयोग गरेको छ ।
मिर्गौला रोगबाट ग्रसित भइ करिब ३ बर्ष अघि देखि उपचार गर्दै आउनु भएको र लामो समय सम्म पनि निको नभएपछि उपचार खर्चमा नै धेरै रकम खर्च भैसकेको र अहिले जिविको पार्जनमा नै समस्या परेकोले सक्दो सहयोग गर्नकोलागी अपिल गर्नु परेको कुरा पाल्पाली संगम मेरील्यान्डले जानकारी गरायको छ ।
सहयोग को लागी :-9847099563(Nepal bank limited 01710206734623000001
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0