भूपू आर्मीका लागि भारतमा यस्तो अवसर

२०७८ चैत्र २४, बिहीबार ११:०६ गते २०७८ चैत्र २४, बिहीबार ११:०६ गते २०७८ चैत्र २४, बिहीबार ११:०६ गते

काठमाडौं । भूपू नेपाली आर्मीका लागि भारतको गुजरातमा सेक्युरिटीमा राम्रो अवसर आएको छ ।
राइनो प्रोटेक्सन ठूलो संख्यामा दक्ष कामदार मागेको छ । फोर्सले प्रकाशित गरेको सूचनामा पुरुषमात्र मागिएको छ । आकर्षक तलवसहित धेरै सुविधा दिने फोर्सले जनाएको छ ।

नेपाली भूपू आर्मीहरु काममा दक्ष र इमान्दार हुने भएकाले भारतका विभिन्न कम्पनीहरुले ठूलो संख्यामा माग गर्दै आएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *