भरुवा बन्दुक बरामद

२०७८ चैत्र २५, शुक्रबार २१:०१ गते २०७८ चैत्र २५, शुक्रबार २१:०१ गते २०७८ चैत्र २५, शुक्रबार २१:०१ गते

जाजरकोट, २५ चैत – नलगाड नगरपालिका-५ स्थित खानाटाकुरा कैची जंगलमा वेवारिसे अवस्थामा
रहेको १ थान भरुवा बन्दुक गएराति प्रहरीले बरामद गरेको छ ।

उक्त जंगलमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले बन्दुक
फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *