बाघको आक्रमणमा परी मृत्यु

२०७८ चैत्र २९, मंगलवार १८:०५ गते २०७८ चैत्र २९, मंगलवार १८:०५ गते २०७८ चैत्र २९, मंगलवार १८:०५ गते

वारा – मिति २०७८/१२/२८ गते दिउँसो अं.१५:०० बजेको समयमा जिल्ला बारा कोल्हवी
नगरपालिका वडा नं.२ तामागढी साझेदारी वनमा घाँस काट्न गएका ४ जना स्थानिय
व्यक्तिहरू मध्येका जिल्ला बारा जितपुरसिमारा उ.म.न.पा.१६ टागियाबस्ती टोल बस्ने
अं. बर्ष ३१ को सुरेस मगर जंगली बाघको आक्रमणमा परी घाइते भएकोमा निजलाई
तत्कालै उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा निजको बाटोमा नै मृत्यु भएको
सूचना प्राप्त पश्चात इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट प्रहरी टोली खटी गई
लाश मुचुल्का समेतको कार्य पुरा गरी मृतकको लाश पोष्टममार्टमको लागि प्रादेशिक
अस्पताल कलैया बाराको शव गृहमा सुरक्षित राखिएको ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *