नववर्षलाई स्वागत गर्दै वृहत दीप प्रज्ज्वलन

२०७९ बैशाख १, बिहीबार २२:५९ गते २०७९ बैशाख १, बिहीबार २२:५९ गते २०७९ बैशाख १, बिहीबार २२:५९ गते

राजाराम दास, काठमाण्डौ । नववर्ष विक्रम सम्वत २०७९ लाई स्वागत गर्दै वृहत दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
हाम्रो नववर्ष हाम्रो गौरव मुख्य नाराका साथ बुधवार पशुपति बागमती आरती स्थलमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा विभिन्न धार्मिक संघ संगठनका प्रतिनिधि लगायतका आध्यात्मिक व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान, जनकल्याण प्रतिष्ठान नेपाल लगायतका संघ संस्थाको अगुवाईमा देशका विभिन्न स्थानहरुमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

फोटो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *